जाजरकोट भूकम्प: रुकुम पश्चिममा उद्धार सकियो, ५२ जनाको मृत्यु
रुकुम पश्चिम- रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ । शनिबार रातिदेखि सुरु भएको उद्धार साँझ सकिएको हो । भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो । निरीक्षकक खड्काका अनुसार ५२ जनाको शव परीक्षणपश्चात परिवारलाई हस्तान्तरण गरिने छ । भैँचालोबाट अधिक प्रभावित आठबीसकोट … Continue reading जाजरकोट भूकम्प: रुकुम पश्चिममा उद्धार सकियो, ५२ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed