रासन वितरणका क्रममा भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु
एजेन्सी । नाइजरमा द्वन्द्वबाट विस्थापित नागरिकहरूलाई सहयोगमा आएको खाद्यान्न वितरणका समयमाभागदौड हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । सोमबार उक्त घटना भएकाे त्यहाँको प्रहरीले जनाएको छ । सहयोगी गैरसरकारी संस्थाले भनेका छन्, “रासन वितरण भइरहेका समय एक्कासी भागदौड मच्चिएको र उक्त घटनामा २० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् … Continue reading रासन वितरणका क्रममा भागदौड मच्चिँदा कम्तीमा २० को मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed