आज दिनभर काठमाडौं उपत्यकाको आकाश नखुल्ने
आज (मंगलबार) देशका अधिकांश पहाडी भेगमा आंशिक बदली भई पूर्वी पहाडका एक/दुई स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार पूर्वी क्षेत्रमा अहिले न्यून चापीय क्षेत्रको प्रभाव परेको छ। भारतको बंगालबाट भित्रिरहेको बादल र नेपालकै स्थानीय बादलको संयोजनबाट पूर्वमा मौसम बदली भएको र पहाडी क्षेत्रका एक दुई स्थानमा … Continue reading आज दिनभर काठमाडौं उपत्यकाको आकाश नखुल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed