जाजरकोट भूकम्प: पीडितलाई विभिन्न निकायको सहयोग
काठमाडौँ- जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा देशभरका विभिन्न निकायले राहत सामग्री एवं मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेका तथा पठाएका छन् । काठमाडौँका विभिन्न सङ्घसंस्था, राजनीतिक दल एवं विभिन्न स्थानीय निकायले नगद एवं सहायता सामग्री प्रभावित क्षेत्रमा पठाउने निर्णय गरेका हुन् । मध्यपश्चिम विश्वविद्यालयको राहत कर्णाली: मध्यपश्चिम विश्वविद्यालयले जाजरकोट तथा रुकुमपश्चिमका भूकम्पपीडितहरुलाई रु १२ लाख बराबरको … Continue reading जाजरकोट भूकम्प: पीडितलाई विभिन्न निकायको सहयोग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed