युरोपेली मुलुकका राजदूत र राष्ट्रसङ्घीय प्रतिनिधिले भेटे सभामुख सापकोटालाई
काठमाडाैँ, ६ फागुन । सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । भेटमा नर्वेली राजदूतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पु¥याउँदै आएको सहयोगलाई … Continue reading युरोपेली मुलुकका राजदूत र राष्ट्रसङ्घीय प्रतिनिधिले भेटे सभामुख सापकोटालाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed