राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
जाजरकोट- जिल्ला विपद् व्यवस्थापन समितिले भूकम्पपीडितलाई पुग्ने गरी राहत सामग्री पठाएको दाबी गरे पनि सबै भूकम्पपीडितकहाँ अझैँ राहत सामग्री पुगेको छैन । भूकम्पका कारण घरबिहीन बनेका प्रभावित खुला चौरमा त्रिपाल र खाद्यान्नको कुरिरहेका छन् । त्यसमाथि आज विहान पर्न थालेको पानीले थप जोखिम थपेको छ । भूकम्पले चर्किएका घर पानीले भत्काउने सम्भावना बढेको छ । … Continue reading राहत कुर्दै भूकम्पपीडित, पानी परेपछि थपियो चिन्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed