प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयका काम-कारबाही बारे प्रश्नोत्तर हुने

काठमाडौं, ०६ फागुन । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा आज विभिन्न विधेयक पेश गरिनुका साथै विभिन्न मन्त्रालयका कामकारबाही बारे प्रश्नोत्तर हुनेभएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र … Continue reading प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयका काम-कारबाही बारे प्रश्नोत्तर हुने