भारतको आलोचना गर्ने बेलायती सांसद अब्राहम्सलाई दिल्ली विमानस्थलमा रोकियो

एजेन्सी, ०६ फागुन । भारतले बेलायतकी लेबर पार्टीकी एक सांसदलाई दिल्ली विमानस्थलमा रोकेर उनको भिसा रद्ध गरिदिएको छ । सांसद डेबी अब्राहम्सले काश्मीर मामिलामा भारतले गरेको निर्णयको कठोर आलोचना गरेकी थिइन् । बीबीसीमा प्रकाशित समाचारअनुसार उनी ब्रिटेनको संसदीय समितिकी अध्यक्ष पनि हुन् । उनले दिल्ली विमानस्थलमा आफ्नो भिसा रद्ध गर्नुको कारण माग गरेकी थिइन् । … Continue reading भारतको आलोचना गर्ने बेलायती सांसद अब्राहम्सलाई दिल्ली विमानस्थलमा रोकियो