दिल्लीमा कृत्रिम वर्षा गराउन अनुमतिको पर्खाइमा दिल्ली सरकार

काठमाडौं- भारतको राजधानी नयाँ दिल्ली विगत केही सातादेखि वायु प्रदुषणको ठूलो समस्या झेलिरहेको छ । यसै सन्दर्भमा दिल्लीका वातावरण मन्त्रीले प्रदुषणको स्तर घटाउन कृतिम वर्षा गराउने प्रविधिको विकास गर्ने बारेमा विचार गरिरहेको बताउनु भएको छ । दिल्ली सरकारको योजना सफल हुन सर्वोच्च अदालतका साथै धेरै संघीय मन्त्रालयको स्वीकृति आवश्यक हुन्छ । यदि त्यसो भएमा मौसमी … Continue reading दिल्लीमा कृत्रिम वर्षा गराउन अनुमतिको पर्खाइमा दिल्ली सरकार