वुहानबाट नेपालीहरू लिएर आएको जहाज ४८ घन्टे क्वारेन्टाइनपछि आजबाट उड्ने
काठमाडौँ, ६ फागुन । चीनको वुहानबाट नेपालीहरू लिएर आएको जहाजले ४८ घन्टे क्वारेन्टाइनपछि आजबाट नियमित उडान गर्ने भएको छ । आइतवार राति चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याएको नेपाल एयरलाइन्सको वाइडबडी जहाजलाई पनि ४८ घण्टा क्वारेन्टाइनमा राखिएको थियो । जहाजलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओको मापदण्ड अनुसार डिप क्लिनिङ गरी मंगलबारबाट नियमित उडान … Continue reading वुहानबाट नेपालीहरू लिएर आएको जहाज ४८ घन्टे क्वारेन्टाइनपछि आजबाट उड्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed