नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन हुने
धनुषा- नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ । भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो । मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा … Continue reading नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन हुने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed