संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
तनहुँ – प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनप्रतिनिधिमा आएको अधिकार खोस्ने गरी संविधान विरुद्ध षड्यन्त्र भइरहेको बताउनुभएको छ । नेकपा (माओवादी) केन्द्र तनहुँले शुक्रबार आँबुखैरेनीमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले विभिन्नरूपमा हुने षड्यन्त्रविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ । एकथरी तत्व कुनै न कुनैरूपले देशमा अराजकता सिर्जना गर्ने … Continue reading संविधानविरुद्ध षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री प्रचण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed