काठमाडौं- छठ पर्वको दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा आज खरना गरिँदै छ । यस दिन पनि बिहानै घर आँगनको सफाइ गरी व्रत गरी बेलुकी सखरमा पकाएको खीर खाइन्छ । यस दिन ठेकुवा, भुसुवाजस्ता परिकार पनि बनाइन्छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउआदिको बढी प्रयोग गरिन्छ । छठ पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीमा … Continue reading छठ पर्वको दोस्रो दिन आज खरना
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed