कमेडी च्याम्पियनबाट बाहिरिए कार्की, ईटहरीका सुमन सुरक्षीत
ईटहरी / नेपालको पहिलो कमेडि रियालिटि शो ‘कमेडि च्याम्पियन’बाट प्रतियोगी सुमन कार्की बाहिरिएका छन् । उपाधीको दावेदार मानिएका सुमन शिर्ष ५ बाट बाहिरिएका हुन् । यससँगै कमेडि च्याम्पियनका शिर्ष ४ प्रतियोगी पनि चुनिएका छन् । यता ईटहरीका सुमन कोईराला भने सुरक्षीत रहेका छन । सोमबारको एपिसोडमा उनको प्रस्तुति धमाकेदार रह्यो । यसअघि “दले दाइ” क्यारेक्टर … Continue reading कमेडी च्याम्पियनबाट बाहिरिए कार्की, ईटहरीका सुमन सुरक्षीत
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed