बजेट कार्यान्वयनको चार महिना: पूँजी निर्माणमा भन्दा सार्वजनिक ऋण तिर्न बढी खर्च

काठमाडौँ- संघीय सरकारको पहिलो चार महिनाको बजेट कार्यान्वयनको अवस्था हेर्दा पुँजी निर्माण भन्दा पनि सार्वजनिक ऋणको सावा- ब्याज भुक्तानीमा बढी बजेट खर्च भएको पाइएको छ । सुरुवाती चार महिनाको खर्चको अवस्था हेर्दा पूँजीगतभन्दा वित्तीय व्यवस्था शीर्षकमा झन्डै दोब्बर बराबर खर्च भएको देखिएको छ । अर्थात् नेपालले पूँजी निर्माणमा गर्ने खर्चभन्दा सार्वजनिक ऋणको साँवा–ब्याज भुक्तानीमा गरिरहेको … Continue reading बजेट कार्यान्वयनको चार महिना: पूँजी निर्माणमा भन्दा सार्वजनिक ऋण तिर्न बढी खर्च