इमान्दार ‘गुरुजी’: जसले बुझाए ट्याक्सीमा छुटेका सुन चाँदीका गहना

काठमाडौँ- काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरगहनासहितको झोला खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको खोजतलास शाखाका प्रहरी निरीक्षक विशाल सिंहले धनीलाई हस्तान्तरण गर्नुभएको हो । जडीबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा २ ज ३४ ५३ … Continue reading इमान्दार ‘गुरुजी’: जसले बुझाए ट्याक्सीमा छुटेका सुन चाँदीका गहना