भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया छैटौंपटक विश्वकप क्रिकेटको उपाधि जित्न सफल
काठमाडौं- आईसिसि एकदिवसीय क्रिकेट विश्वकप, २०२३ को उपाधि अष्ट्रेलियाले हात पारेको छ । अस्ट्रेलियाले भारतलाई ६ विकेटले हराउँदै विश्वकप क्रिकेटको उपाधी जितेको हो । अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई हराएसँगै अस्ट्रेलियाले छैटौंपटक विश्वकप उपाधी हासिल गर्न सफल भएको हो । अस्ट्रेलियाले ४३ ओभरमा भारतले दिएको २४१ रनको लक्ष्य हासिल गर्न सफल भएको हो … Continue reading भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया छैटौंपटक विश्वकप क्रिकेटको उपाधि जित्न सफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed