दसैँ-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र
काठमाडौँ- नेपाली चलचित्रका लागि चाडपर्व सुखद देखिएको छ । दसैँ तथा तिहारमा चलचित्र भवनसँगै ओभर द टप (ओटिटी) का विभिन्न माध्यममार्फत प्रदर्शन गरिएका नेपाली चलचित्रमा दर्शकको उपस्थिति राम्रो देखिएको छ । विदेशीको तुलनामा नेपाली चलचित्रको व्यापार दसैँ–तिहारमा धेरै माथि रहेको चलचित्र वितरक करण श्रेष्ठले बताउनुभयो । “चलचित्र भवनमा नेपाली चलचित्र हेर्न दर्शकको सङ्ख्या बढी पाइएको … Continue reading दसैँ-तिहारमा दर्शकको रोजाइमा नेपाली चलचित्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed