विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायली सुरक्षा फौजद्वारा पुष्टी
काठमाडौं- प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर लगेकाहरु मध्यमा कञ्चनपुरका विपिन जोशी पनि रहेको इजरायली सुरक्षा फौजले पुष्टि गरेको छ । अक्टोबर ७ मा इजरायली भूमिमा आक्रमणपछि हमासले जोशीलाई पनि बन्धक बनाएर लगेको हो । इजरायलस्थित नेपाली राजदूतावासले इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्तालाई उद्धृत गर्दै जोशीलाई हमासले बन्धक बनाएको जानकारी दिएको हो । इजरायलको … Continue reading विपिन जोशी हमासको नियन्त्रणमा रहेको इजरायली सुरक्षा फौजद्वारा पुष्टी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed