पाँच वर्षका लागि चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रलाई
काठमाडौं- चोभार सुख्खा बन्दरगाह संचालनको जिम्मा निजी क्षेत्रले पाएको छ । सो बन्दगाह संचालनमा आएको करीव डेढबर्षपछि सरकारले निजी क्षेत्रलाई पाँचबर्षका लागि भाडामा दिएको हो । चोभार सुख्खा बन्दरगाह संचालनका लागि २ करोड ८८ लाखमा निजी कम्पनीलाई भाडामा दिएको छ । संचालनमा आएको करीव डेढबर्षपछि नाफा कमाउने उदेश्यका साथ पाचबर्ष संचालनका लागि निजी क्षेत्रलाई दिइएको … Continue reading पाँच वर्षका लागि चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रलाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed