अछाम जिल्ला कारागारमा सुतिरहेका एक कैदी मृत भेटिएका छन्। कर्तव्य ज्यान मुद्दामा कैद भुक्तानी गरिरहेका पञ्चदेवल–विनायक नगरपालिका–६ तोलिका ४२ वर्षीय जितेन्द्र विक कारागारभित्रै मृतावस्थामा भेटिएका हुन्। मंगलबा बिहान ढिलोसम्म नउठेपछि अन्य कैदीबन्दीले हेर्दा मृतावस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए। मृतकका आफन्तलाई बोलाइएको र आफन्त आइसकेपछि शवपरीक्षण … Continue reading कारागारभित्रै कैदीको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed