प्रमुख तीन दलका शीर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं- नेपालको शान्ति प्रकृयामा सहभागी प्रमुख तीन दलका शीर्ष नेताहरुवीच आज साँझ बालुवाटारमा भेटवार्ता भएको छ । ऐतिहासिक विस्तृत शान्ति संझौता भएको १७ बर्ष पुरा भएको अवसरमा शान्ति प्रकृयाका बाँकी कामलाई यथाशक्य चाँडो सम्पन्न गर्ने सम्वन्धमा शीर्ष तीननेतावीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवटारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति … Continue reading प्रमुख तीन दलका शीर्ष नेताहरुबीच बालुवाटारमा भेटवार्ता