नवीनाले छुटाएका सत्यमान प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ
मादक पदार्थ सेवन गरी प्रहरीलाई दुर्व्यवहार गर्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका दावा लामाका सहयोगी लामालाई प्रहरीले लाजिम्पाटस्थित सांग्रिला होटलको अगाडिबाट सोमबार राति पक्राउ गरेको हो। उनलाई गस्तीमा रहेको महाराजगञ्ज वृत्तको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए। ‘मादक पदार्थ सेवन गरी प्रहरीलाई … Continue reading नवीनाले छुटाएका सत्यमान प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed