साैराहामा मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुँदै

रत्ननगर, मंसिर १७ । चितवनको पर्यटकीय नगरी रौराहामा यही मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुने भएको छ । केयर फर नेचरको आयोजना तथा संरक्षण र पर्यटनसंग सम्बन्धित विभिन्न संघसंस्थाको सहकार्यमा मेला हुन लागेको हो । ‘गोही र नदी प्रणालीको सुरक्षाका लागि समुदायको ऐक्यवद्धता’ भन्ने मुल नाराका साथ गोही मेला हुँदैछ । नेपालमा … Continue reading साैराहामा मंसिर २२ र २३ गते गोही संरक्षण मेला हुँदै