वुहानमै रोकिएका ६ नेपालीको स्वास्थ्य सामान्य

कोरोना भाइरस फैलिएको चीनको वुहानमा रोकिएका सबै ६ जना नेपालीको स्वास्थ्य सामान्य देखिएको छ। उनीहरुको स्वास्थ्य जाँच रिपोर्टमा कोरोना (कोभिद १९) संक्रमण नदेखिएको बेइजिङस्थित नेपाली दूतावासका अधिकारीले जनाएका छन्।   गत शनिबार राति नेपाल प्रस्थानअघि एयरपोर्टमा ६ जना नेपालीहरुको तापक्रम बढी देखिएपछि उनीहरुलाई शंकास्पद भनी उतै रोकिएको थियो। त्यसपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो।   … Continue reading वुहानमै रोकिएका ६ नेपालीको स्वास्थ्य सामान्य