स्थानीय तहमा वेथिति : सवारी सिक्ने क्रममा ३ बर्षीय बालकको ज्यान लिने हुप्सेकोटका प्रशासन अधिकृत फरार
केदार शर्मा, चितवन, ६ फागुन । नवलपरासी सुस्ता पूर्वस्थित हुप्सेकोट गाउँपालिकाको सवारी साधन सिक्ने क्रममा भएको दुर्घटनापछि फरार रहेका गाउँपालिका कार्यालय सहयोगी र प्र्रशासन अधिकृतलाई प्रहरीले पक्राउ गर्न आलटाल गरेको छ । गत माघ ७ गते हुप्सेकोट गाउँपालिकाकी अध्यक्षको गाडीको ठक्करबाट स्थानीय ३ बर्षीय बालक दीप गाहाको मृत्यु भएको थियो । बालकको मृत्यु भएपछि वालकको … Continue reading स्थानीय तहमा वेथिति : सवारी सिक्ने क्रममा ३ बर्षीय बालकको ज्यान लिने हुप्सेकोटका प्रशासन अधिकृत फरार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed