एन आई सी एशिया बैंकको धनुषाधाम शाखा उद्घाटन
धनुषा / एन आई सी एशिया बैंकले धनुषा जिल्लामा धनुषाधाम शाखाको उद्घाटन गरेकाे छ । बैंकले धनुषाधाम नगरपालिका वडा नं. ३ स्थित नयाँ शाखा कार्यालय स्थापना गरि बैंकिङ्ग करोबार सुरु गरेको हाे । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने भन्दै बैंकले उक्त शाखा कार्यालयको फागुन ६ गते औपचारिक रुपमा उद्घाटन गरेको छ … Continue reading एन आई सी एशिया बैंकको धनुषाधाम शाखा उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed