‘केपी ओलीको मान्छे हुँ’ भन्दै हिँडने वनको कम्पनीमा राजश्वको छापा

काठमाडौं । विराटनगर जुट मिलका अध्यक्ष बसन्त बन संचालक रहेको तीन कम्पनीले करिब ६ करोड रुपैयाँको भ्याट छली गरेको उजुरी परेपछि ती कम्पनीहरुमा राजश्व अनुसन्धान विभागले छापामारि सम्पूर्ण कागजातहरु जफत गरेको छ । विभागले वनद्वारा संचालित स्थानीय तहका लागि सफ्टवेयर निर्माण गर्ने एकैठाउँबाट संचालित तीन वटा छुट्टाछुटै कम्पनी सांग्रिला माइक्रोसिस्टम प्रा.लि., सांग्रिला इन्फरम्याटिक्स प्रा.लि. र … Continue reading ‘केपी ओलीको मान्छे हुँ’ भन्दै हिँडने वनको कम्पनीमा राजश्वको छापा