मंसिर २५ गते देखि टिकौली चौरमा दोस्रो रत्न प्रिय कप- २०८० हुँदै
रत्ननगर, मंसिर २३ । रत्ननगरको टिकौलीचौरमा यही मंसिर २५ गते सोमबार देखि दोस्रो रत्नप्रिय कप फुटवल प्रतियोगिता हुने भएको छ । वडा नं ९ मा रहेको रत्नप्रिय क्वलको आयोजनामा प्रतियोगिता हुन लागेको हो । आयोजकले शनिबार विहान पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी दिएको हो । प्रतियोगिताको तयारी लगभग पुरा भएको … Continue reading मंसिर २५ गते देखि टिकौली चौरमा दोस्रो रत्न प्रिय कप- २०८० हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed