२३ मंसिर ,चितवन- पुर्वी चितवन खैरहनी नगरपालिका वडा -४ नव कंकाली टोल नजिक रहेको कयर खोलाको छेउमा आज दिउँसो मानव कंकाल फेला परेको छ । उक्त कंकाल स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मानिसको टाउकोको खप्पर र ८ हड्डीहरु सो स्थानबाट फेला परेको ईलाका प्रहरी कार्यालय खैरहनीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानबाट मानिसको पहिचान … Continue reading कयर खोलामा मानव कंकाल फेला।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed