एनएनआईपीए स्पोर्टस अवार्ड : प्याराग्लाइडिङका विमल र तेक्वान्दोकी निमा सर्वोत्कृष्ट खेलाडी

१४औँ संस्करणको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) २०७५को स्पोर्टस अवार्डमा प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। एनएनआईपीएको आयोजनामा मंगलबार भएको कार्यक्रममा विमल र निमालाई सर्वोत्कृष्ट घोषित गरिएको हो। सर्वोत्कृष्ट घोषित भएसँगै दुवै खेलाडीले समान १ लाख रुपैयाँ प्राप्त गरेका छन्। २८ अलग अलग खेलका उत्कृष्ट खेलाडीमध्येबाट सर्वोत्कृष्ट … Continue reading एनएनआईपीए स्पोर्टस अवार्ड : प्याराग्लाइडिङका विमल र तेक्वान्दोकी निमा सर्वोत्कृष्ट खेलाडी