खरिपाटीमा छट्पटी : स्वास्थ्य निगरानीमा रहेका आफ्ना सन्तानको अनुहार हेर्न अभिभावहरु आतुर
रामगोपाल तमखु, काठमाडौं, ६ फागुन । चीनबाट फर्किएका नेपालीहरुलाई भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्रको क्वारेन्टाइनमा १४ दिनको लागि स्वास्थ्य निगरानीको लागि उच्च सतर्कताका साथ राखिएको छ । यता अभिभावकहरु भने खरिपाटीमा राखिएका आफना सन्तानलाई भेट्न आतुर देखिएका छन् । चीनको कोरोना प्रभावित क्षेत्र वुहानमा रहेका आफ्ना सन्तानहरुको पीडादायी क्षण सम्झदा पनि निकै डर र चिन्ता … Continue reading खरिपाटीमा छट्पटी : स्वास्थ्य निगरानीमा रहेका आफ्ना सन्तानको अनुहार हेर्न अभिभावहरु आतुर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed