कोभिड पछि सौराहामा पहिलोपटक हात्ती महोत्सव हुँदै

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सवको तयारी तीब्र पारिएको छ । चितवन हात्ती महोत्सवलाई रुपान्तरण गर्दै यहाँका व्यवसायीहरुले पर्यटन महोत्सव गर्न लागेका हुन् । क्षेत्रीय होटल संघ चितवन सौराहाले पर्यटन विकासको लागि पौष १० गते देखि १४ गते सम्म मैनाहाचौरमा सो महोत्सव गर्न लागेको हो । शुक्रबार संघले पत्रकार सम्मेलनको … Continue reading कोभिड पछि सौराहामा पहिलोपटक हात्ती महोत्सव हुँदै