आइतबार बिहान ९ बजे खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र परिसरमा एउटा गाडी आइपुग्यो। गाडीबाट झरे, मुखमा मास्क र निलो चिकित्सकीय पोशाक लगाएका १० जनाको टोली। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सरुवा रोग विशेषज्ञ (भाइरोलोजिस्ट) डा. रञ्जीत साहको नेतृत्वमा रहेको त्यो टोली त्यहाँ बिहानको झिसमिसेभन्दा पहिले नै चीनबाट ल्याइएका नेपालीहरुको घाँटी र नाकको स्वाब स्याम्पल संकलन गर्न … Continue reading जब डरलाई आँटले जित्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed