प्रजातन्त्र केही टाढाबाठाहरुका लागि मात्र होइन : पूर्व राजा शाह

काठमाडौं, ६ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले ‘प्रजातन्त्र’ शब्दमा नभइ कर्ममा उत्रनु पर्ने बताउनु भएको छ । उहाँले ‘प्रजातन्त्र’ रुपमा नभई सारमा झल्कनु पर्ने उल्लेख गर्दै कुनै अलंकार, नामान्तर वा रुपान्तरण मात्र नभई ‘प्रजातन्त्र’ जीवन पद्धति र व्यवहार पनि देखिनु पर्ने प्रष्ट पार्नु भएको छ । ७० औं प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा मंगलबार साँझ एक … Continue reading प्रजातन्त्र केही टाढाबाठाहरुका लागि मात्र होइन : पूर्व राजा शाह