विद्यालयका कार्यालय सहयोगी मृत भेटिए
कञ्चनपुरमा एक जना मृत अवस्थामा भेटिएका छन्। बेलौरी नगरपालिका–४ बुटावारीका ५२ वर्षीय हर्क बहादुर बोहरा स्थानीय रिछाह भन्ने ठाउँमा मंगलवार दिउँसो मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए। सरस्वती माध्यमिक विद्यालयको कार्यालय सहयोगी समेत रहेका बोहरा बेलौरी नगरपालिका–४ रिछाह स्थित गोर्खे रानाको खेतमा मृत अवस्थामा भेटिएका हुन। मृत भेटिएका … Continue reading विद्यालयका कार्यालय सहयोगी मृत भेटिए
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed