भीमोदयको स्वर्णमहोत्सव सुरु, कालिकाका मेयरले गरे उद्घाटन

कालिका, ६ पौष । स्थापना भएको ५३ औं वर्ष पुगेको अवसरमा भीमोदय नमुना माध्यमिक विद्यालयले आजदेखि सप्ताहाव्यापी कार्यक्रमगर्दै स्वर्णमहोत्सव मनाउँदैछ । २०२७ सालमा पुरानो पदमपुर (निकुञ्जभित्र)मा स्थापना विद्यालयले स्थापना भएको ५३ वर्ष पुगेको अवसरमा सप्ताहाव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजनागर्दै स्वर्णमहोत्सव मनाउन लागेको हो । पौष ६ गतेदेखि १३ गते सम्म आयोजनाहुने स्वर्ण महोत्सवको कालिका नगरपालिकाका … Continue reading भीमोदयको स्वर्णमहोत्सव सुरु, कालिकाका मेयरले गरे उद्घाटन