क्रिसमस पर्वको पूर्व सन्ध्यामा सौराहामा सांस्कृतिक झाँकी

रत्ननगर, पुष ८ । क्रिसमस पर्वको पूर्व सन्ध्यामा पर्यटकीय नगरी सौराहामा सांस्कृतिक झाँकी निकालिएको छ । रेष्टूरेण्ट एण्ड वार एसोसियसन सौराहाको आयोजना र क्षेत्रिय होटल संघ नेपाल चितवनको सह आयोजनामा झाँकी निकालिएको हो । सौराहामा रहेका क्रिसमस पर्व मनाउने विदेशी पर्यटकलाई लक्षीत गरि सौराहाको संस्कृति चिनाउने उद्देश्यले झाँकी निकालिएको रेवानका अध्यक्ष नरेश गिरीले बताए । … Continue reading क्रिसमस पर्वको पूर्व सन्ध्यामा सौराहामा सांस्कृतिक झाँकी