प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि मंगलबार साँझ अस्पताल भर्ना भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । सेन्टरको क्याथ ल्यावमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भएको छ । यसअघि प्रधानमन्त्री ओली डायलासिसका लागि मनमोहन सेन्टरमा निरन्तर … Continue reading प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना