स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङले भैंसी चोर्ने गिरोह पक्राउ गरेको छ । फागुन ३ गते राती भीरकोट १ बस्ने तेजबहादुर केसीको दुईबर्षको पाडी र फागुन ४ गते राती भीरकोट २ बस्ने जमुना केसीको ७ बर्षको लहिनो भैंसी गोठबाटै चोरी भएको थियो । भैंसी चोरी भएको उजुरी प्रहरीलाई दिएपछि अनुसन्धान थालेको प्रहरीले फागुन ५ गते … Continue reading भैंसी चोर्ने गिरोह पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed