सिटिजन्स बैँक द्धारा अपाङ्ग र बहिरा बालबालिकालाई नगद सहयोग

डोल्पा । डोल्पामा रहेको सिटिजन्स इन्टरनेशल बैँकको शाखाले बहिरा तथा अपाङ्ग बालबालिका र अन्य बालबालिकाहरुलाई पचास पचास हजारको चेक दिएर सहयोग गरेको छ । सिटिजन्स बैँकको सामाजिक उत्तरदायित्व कार्यक्रम मार्फत डोल्पामा पहिलो पटक मुकुटेश्वर अपाङ्ग सेवा समिति डोल्पाका २० जना फरक क्षमता भएको बालबालिका र बाल मन्दिर आधारभुत बिद्यालयतका १० जना बहिरा बालबालिकाहरुलाई पचास हजारको … Continue reading सिटिजन्स बैँक द्धारा अपाङ्ग र बहिरा बालबालिकालाई नगद सहयोग