संसदमा थापाको भाषण स्वस्थानी शैलीमा

काठमाडौं, ६ फागुन । संसद् बैठकमा प्रायः सांसदहरुले औपचारिक भाषामा आफ्ना विचार राख्ने गर्छन् । तर नेपाली कांग्रसका सांसद गगन थापाले फरक शैलीमा भनाइ राखे । प्रतिनिधिसभाको मंगलबारको शून्य समयमा सांसद गगन थापाले स्वस्थानी कथा शैलीमा व्यग्ङ्यात्मकरुपमा विचार राख्दै गर्दै बालुवाटार जग्गा अनियमिततामा संलग्नमध्ये कसैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको र केहीलाई छुट … Continue reading संसदमा थापाको भाषण स्वस्थानी शैलीमा