पालिकास्तरीय मेयर कप भलिबल शुरु
लमजुङ । लमजुङमा पालिकास्तरीय मेयर कप भलिबल शुरु भएकोछ । जिल्ला भलिबल संघको आयोजनामा सदरमुकाम स्थित बेसीशहरमा पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु गरिएको हो । उक्त प्रतियोगिताको गण्डकी प्रदेशका सभासद धनञ्जय दवाडीले उदघाटन गरेका हुन् । उक्त प्रतियोगिताको चार खेल सम्पन्न भएका छन् । पहिलो खेल राइनास नगरपालिका र मध्यनेपाल नगरपालिकाका बीचमा भएको थियो । जसमा … Continue reading पालिकास्तरीय मेयर कप भलिबल शुरु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed