खैरहनीमा थारू संस्कृति जोगाउन नवौं खिचरा महोत्सव : तयारी तीब्र, २८ गते उद्घाटन
रत्ननगर । पूर्वी चितवनको खैरहनीमा नवौं खिचरा महोत्सवको तयारीलाई तीब्र पारिएको छ । थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ को आयोजनामा खैरहनी–५, गौचरनमा पुस २८ देखि माघ १० गते सम्म महोत्सव सञ्चालन हुने छ । आयोजकले शनिबार पत्रकार सम्मेलनको आयोजना गरि महोत्सवको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । माघी पर्वको अबसर पारेर थारु … Continue reading खैरहनीमा थारू संस्कृति जोगाउन नवौं खिचरा महोत्सव : तयारी तीब्र, २८ गते उद्घाटन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed