पुर्वयुवराज पारसले दिए प्रेमिका सोनिकालाई चुम्बन र हिराको हार

0
40

ईटहरी । पुर्बयुवराज पारस शाहले उनकी प्रेमिका भनिएकी चर्चित युटयुबर सोनिका रोकायालाई २४ पुरा भई २५ बर्ष लागेकोमा हिराको हार उपहार दिएका छन ।
सोनिका आफैले सार्बजनिक गरिएको भिडियोमा शाहले उनलाई चुम्बन गरेको दृश्य समेत देख्न सकिन्छ । खुसी मुद्रामा देखिएका पारस र सोनिकाको प्रेम सम्बन्धका बारेमा यसअघि नै चचौ हुँदै आएको छ । पारसले केही समयदेखि रोकायालाई बिभिन्न ठाँउमा घुमाएको भिडियोहरु सार्बजनिक भईरहेका छन ।

The post पुर्वयुवराज पारसले दिए प्रेमिका सोनिकालाई चुम्बन र हिराको हार appeared first on Purbeli News.

विदेश जानको लागी पिसिआर कुन अस्पतालमा गर्ने? सरकारले दियो यस्तो जानकारी

Previous articleस्ववियू निर्वाचन स्थगित
Next articleपार्टीको एकताबाट ऐतिहासिक काम भएको छ, राष्ट्रिय हितमा एमसीसी पास हुन्छ : अध्यक्ष प्रचण्ड