कोरोना प्रकोप : मृतकको संख्या २४ सय नाघ्यो, ७५ हजार संक्रमित
चीनमा महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २४ सय नाघेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले यो तथ्य सार्वजनिक गरेको हो। मंगलबार एकैदिन चीनमा यो भाइरसबाट थप १ सय ३६ जनाको ज्यान गएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। कोरोना भाइरस संक्रमणका कारण वुहानको एक अस्पतालका प्रमुखकै मृत्यु भएको छ। उपचारका क्रममा … Continue reading कोरोना प्रकोप : मृतकको संख्या २४ सय नाघ्यो, ७५ हजार संक्रमित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed