तीन महिनामा बन्यो ८० किलोकाे खुकुरी, उचाई १० फिट

पर्वत, ०७ फागुन । पर्वत जलजला गाउँपालिका- २ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण गर्नुभएको हो । तीन महिनाको अवधिमा उहाँको नेतृत्वमा चार जनाको टोलीले हालसम्मकै सबैभन्दा ठूला सो खुकुरी तयार गरेको हो । असी किलोको कुखुरीको अग्लाइ साढे १० फिटको रहेको छ । गत मङ्सिर ४ गतेदेखि खुकुुरी बनाउन शुरु गरी माघ … Continue reading तीन महिनामा बन्यो ८० किलोकाे खुकुरी, उचाई १० फिट