८० किलो फलामको १० फिट लामाे खुकुरी निर्माण

पर्वतको जलजला गाउँपालिका-२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलो फलामको खुकुरी निर्माण गरेका छन्। तीन महिनाको अवधिमा सुनार नेतृत्वमा चार जनाको समूहले हालसम्मकै सबैभन्दा ठूलो खुकुरी तयार गरेको हो। असी किलोको कुखुरीको उचाई साढे १० फिट छ। ४ मंसिरदेखि खुकुुरी बनाउन शुरु गरी २९ माघमा सकेको सुनारले बताए। सुनारसँगै अर्जुन विक, सन्तोष विक र हरिलाल … Continue reading ८० किलो फलामको १० फिट लामाे खुकुरी निर्माण