शौचालयमा लडेर चितवनमा एक जनाको मृत्यु

उज्यालो नेपाल-  चितवनमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला स्थायी घरभई हाल खैरहनी नगरपालिका वडा नं. २ फुलबारी  डेरा गरि बस्ने वर्ष ३५ का प्रकाश सुनार छन् । मंगलबार बिहान ४ बजे शौचालयमा लडी घाईते भएका सुनारलाई उपचारको लागी भरतपुर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले … Continue reading शौचालयमा लडेर चितवनमा एक जनाको मृत्यु