नगर उप-प्रमुख बालबालिका कार्यक्रम : कालिकाका २२ वटा विद्यालयमा शैक्षिक सामाग्री बितरण
रत्ननगर, माघ १० । चितवनको कालिका नगरपालिकाले नगर उप-प्रमुख बालबालिका कार्यक्रम अन्तर्गत नगर भित्रका २२ वटा सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री बितरण गरेको छ । आमा, बुबा गुमाएका बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत नगर उप-प्रमुख बालबालिका कार्यक्रम अन्तर्गत नगरपालिकाले विद्यालयमै पुगेर शैक्षिक सामाग्री कपी, कलम, झोल, न्यानो कपडा वितरण … Continue reading नगर उप-प्रमुख बालबालिका कार्यक्रम : कालिकाका २२ वटा विद्यालयमा शैक्षिक सामाग्री बितरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed